केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बद्नाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन् । डा.महेश्वरी कुँवरद्वारा लिखित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ पुस्तक विमोचन समारोहमा मन्त्री
थप पुरा समाचारको लागि