बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न
काठमाडौँ । ब्राजिलियन फरवार्ड विश्वकप फुटबल विजेता रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगन भएको छ । अप्रिल १८ मा उनी नेपालमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) हेर्न आउने मिति तय गरिए पनि अचानक बिरामी परेका कारण उनी
थप पुरा समाचारको लागि