सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा आर्थिक र सांस्कृतिक विकासका लागि माओवादीले नेतृत्व गर्ने बताएका छन् । जनतासँग माओवादी हुलाकी राजमार्ग जागरण अभियानअन्तर्गत आज (बिहीबार) रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मा आयोजित सभालाई सम्बोधन गर्दै
थप पुरा समाचारको लागि