रास्वपा महाधिवेशन फागुनमा सर्यो
४ वैशाख, काठमाडौं । रास्वपाले फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने भएको छ । पार्टी मुख्यालय वनस्थलीमा बिहीबार बसेको रास्वपा बैठकले यस्तो निर्णय गरेको हो । यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिए पनि संशोधित क्यालेन्डर अनुमोदन गर्दै रास्वपाले यस्तो निर्णय लिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले प्रदेश इन्चार्जहरु पनि तोकेको छ […]
थप पुरा समाचारको लागि