वर्षासंगै आएको बाढीले क्षति
सुर्खेत । बिहीबार वर्षासंगै आएको बाढीले कर्णालीका विभिन्न स्थानमा क्षति पुर्याएको छ । हुम्लामा विहान वर्षासँगै आएको बाढीले घर, पसल लगायतका संरचनाहरुमा क्षति पुर्याएको छ । हिउँदे बालीनालीमा समेत क्षति पुगेको छ । बाढीले अदानचुली गाउँपालिकाको केन्द्र
थप पुरा समाचारको लागि