पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)

पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)

काठमाडौँ । ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौँको थापाथली करिडाेर क्षेत्र अस्तव्यस्त बनेको छ ।  जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ। आज (बिहीबार) दिउँसो काठमाडौँ उपत्यकामा वर्षासमेत भएको थियो । 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP