एमाले कार्यालय अगाडिका अवैध संरचनामा काठमाडौँ महानगरले चलायो डोजर (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले च्यासलस्थित अवैध संरचनाहरूमा डोजर चलाएको छ । बिहीबार एमाले कार्यालय अगाडि निर्माण गरिएका दुई ग्यारेज र कवाडी सङ्कलन केन्द्रमा नगर प्रहरीले डोजर चलाएको हो । स्थानीयले विद्यालयनजिक प्रदूषण र आगलागीको जोखिम भएको
थप पुरा समाचारको लागि