शिक्षक महासंघको बैठक जारी

शिक्षक महासंघको बैठक जारी

४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघको बैठक जारी छ ।सरकारले विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर छिट्टै बर्खे अधिवेशन आह्वान गरेपछि महासंघको बैठक बसिरहेको हो । ‘आन्दोलनको व्यवस्थापन गर्ने विषयमा छलफल गर्न बैठक बसिरहेको हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । २० चैतदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहेको छ । तर सरकार र महासंघबीच […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP