तस्बिरमा यस्तो देखियो शिक्षकहरूको १६औँ दिनको आन्दोलन
काठमाडौँ । विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ । नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको हो । शिक्षकहरूले उधारो सहमति
थप पुरा समाचारको लागि