माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने

माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते नगर सम्मेलन गर्ने भएको छ ।  उक्त सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।  विराटनगर महानगर समितिले विराटनगरमा आज पत्रकार सम्मेलन

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP