रहस्य र अपराधको कथावस्तुमा फिल्म ‘मैना’ बन्ने

रहस्य र अपराधको कथावस्तुमा फिल्म ‘मैना’ बन्ने

काठमाडौं । रहस्य र अपराधको कथावस्तुमा कथानक फिल्म ‘मैना’ निर्माण हुने भएको छ । चन्द्रकुमार भट्टराईले निर्देशन गर्ने यो फिल्मलाई राजेन्द्र ढकालले निर्माण गर्नेछन् । फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरले जनरा र थिमबारे प्रकाश पार्छ । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । भट्टराईले यसअघि समर लभ, मारूनी, राजारानी, सेतो बाघ लागायत […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP