कक्षा १२ को परीक्षा ११ गतेदेखि, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

कक्षा १२ को परीक्षा ११ गतेदेखि, शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

३ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ  । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ । राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन् । ‘आन्दोलन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP