पहुँचका भरमा अनुदान पाएका होमस्टे बन्द भए
सरकारले कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसको उपयोगिता, लगानीको अनुपातमा त्यसबाट लाभ हासिल गर्ने जनसङ्ख्या कति छन् भन्नेजस्ता विषयमा अध्ययन गर्नु पर्दछ । पर्यटन प्रवर्द्धनका लागि भन्दै गण्डकी सरकारले होमस्टेमा वितरण गरेको अनुदानचाहिँ ‘बालुवामा पानी’जस्तै
थप पुरा समाचारको लागि