घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपालले आफ्नो तेस्रो खेलमा हङ्कङको सामना गर्नेछ । खेल काठमाडौको मुलपानी क्रिकेट मैदानमा
थप पुरा समाचारको लागि