रिलायबल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन खुल्यो

रिलायबल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन खुल्यो

३ वैशाख, काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बन्दमुखी म्युचुअल फन्ड रिलायबल समृद्धि योजनामा आज बुधबारदेखि आवेदन खुलेको छ । अंकित मूल्य १० का दरले कुल १० करोड इकाइ जारी हुन लागेको हो । यसमध्ये १४ प्रतिशत योजना व्यवस्थापक रिलायबल क्यापिटल र १५ प्रतिशत कोष प्रवद्र्धकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP