केएफसीले ल्यायो फ्राइड चिकेनजस्तो टुथपेस्ट, बजारमा आउने बित्तिकै सप्पै बिक्यो

केएफसीले ल्यायो फ्राइड चिकेनजस्तो टुथपेस्ट, बजारमा आउने बित्तिकै सप्पै बिक्यो

फ्राइड चिकेन अब केवल खानेकुरा मात्रै रहेन, यो एउटा टुथपेस्ट पनि बनेको छ । चर्चित फास्टफूड चेन केएफसीले हालै फ्राइड चिकेनको स्वाद भएको टुथपेस्ट बजारमा ल्याएको छ । यसको स्वाद केएफसीका सबै ११ जडिबुटी तथा मसलाबाट प्रेरित छ । अमेरिकाको केन्टकीस्थित फास्टफूड चेन केएफसीको नयाँ टुथपेस्ट उसको सक्कली हट चिकेन परिकारको जूसी टुक्राजस्तै रहेको छ […]

थप पुरा समाचारको लागि
TOP