एनएसएल : ललितपुर सिटी र झापा एफसी भिड्दै

एनएसएल : ललितपुर सिटी र झापा एफसी भिड्दै

३ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । दुवै टिमको यो अन्तिम लिग खेल हो । तर, दुवैको अवस्था फरक छ । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP