युद्धविरामको बदलामा हतियार त्याग्ने इजरायलको प्रस्ताव हमासद्वारा अस्वीकार

युद्धविरामको बदलामा हतियार त्याग्ने इजरायलको प्रस्ताव हमासद्वारा अस्वीकार

३ वैशाख, काठमाडौं । इजरायलले युद्धविरामको बदलामा हतियार त्याग्न गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । इजरायलले आफूले गाजा क्षेत्रमा ६ हप्ता युद्धविराम गर्ने र त्यसको बदलामा हमासले हतियार त्याग्नुपर्ने प्रस्ताव राखेको थियो । तर एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले हमासले युद्धविरामका लागि राखेको उक्त प्रस्ताव हमासले अस्वीकार गरेको जानकारी दिएको बीबीसीले जनाएको छ । हमासका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP