एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
काठमाडौं । इंग्लिश क्लब एस्टन भिल्लालाई हराउँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । भिल्ला पार्कमा भएको क्वार्टरफाइनल दोस्रो लेगमा ३-२ ले हारे पनि पीएसजी समग्रमा ५-४ को नतिजाले अन्तिम चारमा
थप पुरा समाचारको लागि