तीनकुनेमा प्रतिगामीहरूको चरित्र प्रदर्शित भयो: प्रचण्ड

तीनकुनेमा प्रतिगामीहरूको चरित्र प्रदर्शित भयो: प्रचण्ड

उनले घरमा आगो र प्रहरीमाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए। उनले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको बताए। 

थप पुरा समाचारको लागि
TOP