तीनकुने घटना : रविन्द्र र धवलको सुरु भयो बयान

तीनकुने घटना : रविन्द्र र धवलको सुरु भयो बयान

२ वैशाख, काठमाडौं । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री एवं सांसद डा. धवल शमशेर राणाको बयान सुरु भएको छ । उनीहरु दुवै जनालाई सरकारी वकिल कार्यालयमा उपस्थित गराएर बयान लिने काम सुरु गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP