सोबिता र अञ्जानलाई सम्मान गर्दै सभामुखले भने- अब आईपीयूमा हैसियतका साथ जान सक्छौं

सोबिता र अञ्जानलाई सम्मान गर्दै सभामुखले भने- अब आईपीयूमा हैसियतका साथ जान सक्छौं

२ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपीयू) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभाबाट नेतृत्व लिएका सोबिता गौतम र डा. अञ्जान शाक्यको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP