नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प

नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प

काठमाडौँ । जाजरकोटमा भूकम्प गएको छ ।  २०८२ सालको पहिलो दिन नै ९ बजेर ३१ मिनेट जाँदा जाजरकोट जिल्लामा ४ दशमवल १ म्याग्निच्युडको भूकम्प गएको हो । थप विवरण आउन बाँकी 

थप पुरा समाचारको लागि
TOP