विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् । सोमवार नगरकोट भ्रमण वर्षको उद्घाटन गर्दै उनले
थप पुरा समाचारको लागि