पपस्टार केटी पेरीसहित ६ महिला अन्तरीक्षमा पुगेर फर्किए

११ मिनेटको यो अन्तरीक्षले पृथ्वी र अन्तरीक्षलाई विभाजन गर्ने कार्मन रेखा पार गरेको विवरणमा जनाइएको छ । त्यो क्याप्सुल २,३०० माइल प्रतिघण्टाको गतिमा उडेको थियो, जुन ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।
थप पुरा समाचारको लागि