निलम्बित न्यायाधीश गिरीले किन पाए सफाइ ? यस्तो छ अदालतको व्याख्या

निलम्बित न्यायाधीश गिरीले किन पाए सफाइ ? यस्तो छ अदालतको व्याख्या

१ वैशाख, काठमाडौं। निलम्बित न्यायाधीश भुवन गिरीलाई उच्च अदालत, पाटनले सफाइ दिएको छ । उनलाई जिल्ला अदालत, काठमाडौंले १३ जेठ २०८१ मा दोषी ठहर गरेको थियो । कान्छी पत्नीले उनीविरुद्धको जाहेरीमा प्रहरीले अनुसन्धान नगरेको भन्दै छानबिन गरिदिन भन्दै पटकपटक प्रदर्शन समेत गरेकी थिइन् । त्यसपछि यो मामला कानुनी दायरामा आएको थियो, जिल्लाको आदेशपछि न्यायाधीश गिरी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP