ङिमा टासी : सगरमाथाको ‘डेथ जोन’बाट विदेशी आरोहीलाई बचाए, अन्नपूर्ण हिमालमा हराए

ङिमा टासी : सगरमाथाको ‘डेथ जोन’बाट विदेशी आरोहीलाई बचाए, अन्नपूर्ण हिमालमा हराए

१ वैशाख, काठमाडौं । सगरमाथाको ‘डेथ जोन’ भनिने क्षेत्रबाट एकजना मलेसियन आरोहीलाई साहसिक उद्धार गरेका ङिमा टासी शेर्पा अन्नपूर्ण हिमालमा एक हप्तादेखि बेपत्ता भएका छन् । चैत २५ गतेदेखि बेपत्ता भएका उनी अब सकुशल भेटिने आश मारेर खोजीकार्य बन्द गरिएको छ । सेभेन समिटका म्यानेजर थानेश्वर गुरागाईंका अनुसार आरोहीका सामान पुर्‍याउन क्याम्प टुबाट थ्रीमा जाँदै […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP