बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु

बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु

भादगाउँ । भक्तपुरमा बिस्का जात्रा मनाउने क्रममा भैरवनाथको रथले किचेर एक जनाको मृत्यु भएको छ ।  भक्तपुर नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–८ सिपाटोलस्थित इटबू बस्ने ३६ वर्षीय सुशील तमखूको मृत्यु भएको हो ।

थप पुरा समाचारको लागि
TOP