नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरियो: प्रधानमन्त्री
उनले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे।
थप पुरा समाचारको लागि