वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी

वीरगञ्जमा साँझदेखि कर्फ्यु लगाउने तयारी

पर्सा । वीरगञ्जको अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ ।  दुई पक्षबिचको झडपले अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु लगाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए

थप पुरा समाचारको लागि
TOP