एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु

एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको वीरगञ्ज महानगर कमिटीको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शुक्रबार सुरु भएको अधिवेशनको बन्दसत्र आज सकिएसँगै पदाधिकारी एवम् सदस्य चयनका लागि मतदान प्रक्रिया बढाइएको

थप पुरा समाचारको लागि
TOP