वर्षापछि खुल्यो काठमाडौँ उपत्यकाको मौसम (तस्बिरहरू)
काठमाडौँ । शनिबार काठमाडौँ उपत्यकाको मौसम खुलेको छ। बिहानको हावाहुरीसँगै आएको वर्षापछि उपत्यकाको मौसम खुलेको हो । उपत्यकामा वर्षा भएपछि तुवाँलो र प्रदूषण समेत घटेको छ भने आकाश सफा देखिएको छ । हेर्नुहोस्
थप पुरा समाचारको लागि