अमर शाहका तीन कविता

अमर शाहका तीन कविता

१) गाउँ छोडेको मान्छे बिहान बिउँझन्छ प्रायः राति सपनामा देख्दै गाउँ सिरानको देवीको मन्दिर, बीच गाउँको चौतारो र बूढो पीपल, जुकेपानीको नाउलो र जरेपानीको अविरल बग्ने धारो,  गाउँ पुछारको खोलो, माछा र पौडी खेलेका

थप पुरा समाचारको लागि
TOP