युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार

युवा साहित्य सम्मेलनको वक्तृत्वकलामा विनिताले जितिन् एक लाख पुरस्कार

काठमाडौं । युवा साहित्य सम्मेलनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकी छिन् ।  काभ्रे स्थायी घर भएकी उनले विजेता भए बापत १ लाख रुपैंयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

थप पुरा समाचारको लागि
TOP