भृकुटीमण्डपमा गणतन्त्रवादीको आमसभा (लाइभ)

१५ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा जारी छ । विभिन्न स्थानबाट निस्किएको जुलुस कोणसभामा परिणत भएसँगै अहिले नेताहरू सम्बोधन गरिरहेका छन् । उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् । सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव, महेन्द्रराय यादव लगायतले सम्बोधन गर्दैछन् ।
थप पुरा समाचारको लागि