राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ : अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेलले दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै उठ्न नसक्ने गरी सडकमा पछार्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP