वैदेशिक रोजगार व्यवसायी सङ्घको साधारणसभा आज, नयाँ नेतृत्वका लागि निर्वाचन हुने
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० र ३१ औँ साधारणसभा सुरु भएको छ । साधारणसभाको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी विशिष्ट आथिति
थप पुरा समाचारको लागि