आईपीएलमा टिमभन्दा बढी खेलाडीतर्फ फ्यानको लगाव

२९ चैत, काठमाडौं । भारतको चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल २०२५ मा दर्शकहरूको भावना टिमभन्दा खेलाडीप्रति बढी केन्द्रित देखिएको छ। एक नयाँ अध्ययनले देखाएअनुसार ९८% दर्शकसँग आफ्नो मनपर्ने खेलाडी त छन्, तर मात्र ३७% ले कुनै एक टिमलाई समर्थन गर्छन्। यसले दर्शकहरू टिमभन्दा बढी मनपर्ने खेलाडीतर्फ बढी लगाव राख्छन् । क्रिस्पइन्साइट–क्याडेन्स इन्टरनेशनल को […]
थप पुरा समाचारको लागि