राजनीतिक दललाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव

राजनीतिक दललाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव

२९ चैत, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजनीतिक दलहरूलाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव दिएको छ । दलले निश्चित सर्त र सीमाको अधिनमा रहेर बैंकिङ प्रणाली प्रयोग गरी चन्दा लिन पाउने व्यवस्था गर्न समेत आयोगले सुझाव दिएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल नेतृत्वको आयोगले शुक्रबार उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP