चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा

चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा

चोङ्किङ । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ  शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । सीपीसीको अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले बिहीबार चिनियाँ  सरकारी टोलीसँगको वार्तामा उक्त कुरा बताएका हुन्

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP