सरकारसँग शिक्षक महासंघले भन्यो- ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन

सरकारसँग शिक्षक महासंघले भन्यो- ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन

२८ चैत, काठमाडौ । आन्दोलनरत शिक्षक महासंघले सरकारसँग बिहीबार गरेको वार्ता निष्कर्षविहीन टुंगिएको छ । पटकपटक सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै आएको महासंघ बिहीबार साँझ महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेको थियो । सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराईको टोली सहभागी थियो ५ बजेदेखि सुरु भएको वार्ता करिब […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP