उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो

उदयपुरमा बन्दै गरेको पक्की पुल भत्कियो

मिर्चैया - कटारी - घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोका अनुसार ढलान गर्दा पुलमा लगाइएका टेकाहरू बाढीका कारण भासिँदा पुल लच्किएको हो ।

थप पुरा समाचारको लागि
TOP