सेयर बजार २६७० अंकमा, बढ्यो कारोबार

सेयर बजार २६७० अंकमा, बढ्यो कारोबार

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६७० मा कायम भएको छ । दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ […]

थप पुरा समाचारको लागि
TOP