शंखमुलमा शव फेला

शंखमुलमा शव फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ । मोरङको विराटनगर घर भएर शंखमुलमा डेरी गरेर बस्ने युवराज ढकालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।  ४५

थप पुरा समाचारको लागि
TOP