कुशलले तोडे दीपेन्द्रको रेकर्ड
काठमाडौँ । नेपालका प्रभावशाली ओपनर कुशल भुर्तेलले हङकङमा जारी चार देशीय टी–२० शृंखलामा नयाँ रेकर्ड बनाउन सफल भएका छन् । बिहीबार कुवेतविरुद्धको प्रतियोगिताको तेस्रो खेलमा भुर्तेल अर्धशतक बनाउँदै सो रेकर्ड बनाएका हुन् । ईएसपीएन
थप पुरा समाचारको लागि