पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी

पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी

विराटनगर । सुनसरीको इटहरीस्थित पकली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनको उम्मेदवारलाई माओवादीका उम्मेदवारले पराजित गरेका छन् ।  इटहरी १६, १७ र १८ नम्बर वडामा पानी वितरण गर्दै आएको खानेपानी उपभोक्ता समितिको

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP