सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले आगामी आर्थिक वर्षको बजेट औद्योगिक वातावरणलाई विश्वासयोग्य बनाउन सक्ने गरी ल्याइदिन माग गरेका छन् । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै
थप पुरा समाचारको लागि