प्रतिनिधिसभा बैठक सूचना टाँसेर १ः १५ बजेसम्म स्थगित
काठमाडौँ । प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ः१५ बजेससम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले एक बजे सूचना टासेर १ः१५ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
थप पुरा समाचारको लागि