चुनौतीका बाबजुद नेपालको पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि : रवि सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न प्रकारका चुनौतीका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयन क्षेत्र लगायतमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । सिंगापुरमा एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका
थप पुरा समाचारको लागि