विराटनगरबाट पछिल्लो ६ दिनमा ६ वटा मोटरसाइकल चोरी, दुई जना पक्राउ

विराटनगरबाट पछिल्लो ६ दिनमा ६ वटा मोटरसाइकल चोरी, दुई जना पक्राउ

२७ चैत, विराटनगर । प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । पछिल्लो ६ दिनमा लगातार ६ वटा मोटरसाइकल चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले २ जनालाई मंगलबार बेलुका पक्राउ गरेको हो । प्रहरीका अनुसार कोशी अस्पताल आसपासबाट मात्रै तीन वटा मोटरसाइकल चोरी भएको थियो । मंगलबार अस्पतालबाटै चोरी भएको मोटरसाइकल खोजी गर्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP